41 years of excellence in eye care 13,793,792 Outpatients; 2,227,448 surgeries
यस आँखा अस्पतालमा एक वर्षे विशेष तालिम लिन चाहने अ.हे.व. तथा अ.न.मी. पास गरि ६ महिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धि तालिम लिएका स्वास्थ्यकर्मीहरुलाई संलग्न सूचना अनुसार दरखास्तको लागि अह्वान गरिन्छ ।