यस आँख अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष श्री रविन्द्रलाल चौधरीज्यू नेपाल नेत्र ज्योति संघको हालै सम्मन्न २४ औ केन्द्रिय अधिवेशनबाट संघको केन्द्रिय कार्यसमितिको सदस्य तथा क्षेत्रिय संयोजक पदमा निरविरोध चयन हुनु भएकोमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले हार्दिक बधाई तथा शुभकामनाको कार्यक्रम गरिएको छ ।