41 years of excellence in eye care 13,793,792 Outpatients; 2,227,448 surgeries
District Governor, District 4 C3, California का Lion Rajen Thapa आज यस आँँखा अस्पताल तथा यसले प्रदान गरिरहेको उच्चस्तरिय आँखा उपचार सेवाहरुको बारेमा जानकारी तथा अस्पतालका विभिन्न डिपार्टमेन्टहरुको अवलोकन गर्नुभएको छ ।