विश्व दृष्टि दिवस १२ अक्टोवर २०१७ को अवसरमा नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल, लहानले आफ्नो आँखा उपचार सेवा लाई विस्तार गर्दै १० औ शाखाको रुपमा बर्दिवासमा आँखा उपचार केन्द्रको कार्य शुभारम्भ गरेको छ साथै अस्पतालमा कार्यरत कर्मचारी तथा अध्यनरत विद्यार्थिहरुले आँखा सम्बन्धि विभिन्न प्लेकार्डहरु सहितको र्याली तथा अस्पताल परिसर भित्र जनचेतनामुलक कार्यक्रम तथा प्रर्दशनी गरेको छ ।