सगरमाथा चाैधरी अाँखा अस्पतालले २० अाैं भुकम्प शुरक्षा दिवसकाे अवशरमा विपद व्यवस्थापन तथा Disability Inclusive Disaster Risk Reduction (DIDRR) सम्बन्धि अभिमुखिकरण कार्यक्रम “सबल समुदाय र स्थानीय सरकार भूकम्पीय सुरक्षाको बलियो आधार” मुल नाराका साथ यस अस्पतालका डिजास्टर रिस्पन्स टिम तथा स्थानिय वडा प्रतिनिधिहरुको सहभागितामा सम्मपन्न गरियो ।