विश्वकै उत्कृष्ट गुणस्तरको रेटिना (आँखाको पर्दा) जाँच यन्त्र ‘साइरस एचडी–ओसीटी’बाट न्यून शुल्कमा सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालमा उपचार सुरु भएको छ । अचानक दृष्टिविहिन भएमा, आँखाको अगाडी कालो दागजस्तो देखेमा, चिनी र उच्च रक्तचापका बिरामीको दृष्टिमा गडबडी देखिएमा यो आधुनिक उपकरणले जाँच गरे...