41 years of excellence in eye care 13,793,792 Outpatients; 2,227,448 surgeries
विश्व दृष्टि दिवस २०१७ को उपलक्ष्यमा अस्पतालले विराटनगर महानगरपालिकामा प्रभातफेरि, विद्यालय आँखा जाँच तथा वृद्धाश्रममा ज्येष्ट नागरिक र वृद्ध वृद्धाको आँखा जाँच गरी मनाईयो ।