यस आँखा अस्पतालले आफ्नै मातहतमा सुविधा सम्पन्न कान उपचार सेवाको कार्य शुभारम्भ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.लिला राज पुरी, विभिन्न डिपार्टमेन्टका ईन्चार्ज तथा कर्मचारीहरुको उपस्थितिमा कान उपचार सेवाको शुरुवात गरिएको छ । शुभारम्भको दिन उपस्थित सम्पूर्ण विरामीहरुको नाम दर्ता निःशुल्क गरिएको छ ।