यस आँखा अस्पतालले सन् २०१७ मा अहिले सम्मकै ३५ वर्षमा सर्वाधिक विरामीको आँखा जाँच ३,५८,५६३ तथा सर्वाधिक विरामीको आँखा शल्यकृया ६१,४०५ गर्न सफल भएको अवसरमा अस्पतालले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्षः प्रा.डा.तिर्थ प्रसाद मिश्र, कार्यक्रम निर्देशकः शैलेश कुमार मिश्र, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र लाल चौधरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, अस्पताल प्रबन्धक, चिकित्सक, कर्मचारी तथा तालिमेहरुको सहभागितामा हर्सोलासका साथ समपन्न गरेको छ ।