यस आँखा अस्पतालको कान बिभागले विश्व श्रवण दिवस २०१८ को अवसरमा यस अस्पताल व्यबस्थापन समितिका अध्यक्ष तथा, नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा सिरहाका प्रतिनिधहरु अस्पतालका कर्मचारीहरु, तथा प्रशिक्षाथीहरुको सहभागितामा लहान नगर परिक्रमा गरि कोण सभा, सडक नाटक तथा चित्र प्रर्दशनी कार्यक्रम गरि मनाईयो ।