सगरमाथा चौधरी आँखा अस्पताल, लहानले बालबालिकाहरुमा हुने आँखा सम्बन्धि समस्या, समयमै उपचार, रोकथाम तथा जनचेतना अभिबृद्धि गराउने उदेश्यले लहान नगगपालिका भित्रका स्कुलहरुमा गई आँखा सम्बन्धि चित्र प्रदर्शनी, आँखा स्वाथ्य शिक्षा प्रदान तथा चित्रकला प्रतियोगिता गराई उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरि कार्यक्रम संचालित छ