यस सगरमाथा चौधरी आँखा अस्पताल, लहानले सिरहा जिल्लाका आठ वटा नगरपालिका का नगर प्रमुख, नगर उप प्रमुख, कार्यकारी अधिकृत तथा नौ वटा गाँउपालिकाहररुका अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृतहरुलाई लगायत जिल्ला समन्वय समितिका सभापतिको सहभागितामा एक दिने आँखा स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।