यस आँखा अस्पतालका कर्मचारी मो.मजलुम अस्पतालमा कार्यरत रहि अनिवार्य अवकास हुनुभएकोले निज बाट अस्पताल परिसरमा बृक्षारोपन गराइ विदाई समारोहको कार्यक्रम गरि अस्पताल व्यबस्थापन समितिका अध्यक्ष, चिकित्सक, कर्मचारी, परशिक्षार्थिहरुले शुभकामना दिई विदाई गरियो ।