सगरमाथा चौधरी आँखा अस्पताल, लहानले २ दिने अस्पतालका कर्मचारीहरुलाई र १ दिने स्थानिय समुदायमा सकृय व्यक्तित्वहरुलाई बिवद् तथा प्रकोप व्यावस्थापन सम्बन्धि छलफल तथा अन्र्तक्रिया गरि बिभिन्न खाल्ले प्रकोपहरु बाट हुन सक्ने छति न्यूनिकरण गर्न अपनाउनु पर्ने साबधानी, उद्धार, बचाव, प्राथमिक उपचार, राहत तथा त्यस बाट प्रत्यक्ष प्रभावित हुन सक्ने अपगंता भएका व्यक्ति, महिला, बालबालिका, जेष्ठ नागरिकहरुको व्यबस्थापन सम्बन्धि कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।