कटारी नगरपालिका वडा नं. २ स्थित अपाङ्गता सम्वन्धी एक दिवशिय अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लाहानको आयोजना र सी.वी.एम. जर्मनीको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो ।
https://swikarpost.blogspot.com/2018/10/blog-post.html