पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमका प्रोग्राम डाइरेक्टर प्रा. डा. संजय कुमार सिंहको पुजनिय माता भगवती देवीको निधनले हामी सगरमाथा चौधरी आँखा अस्पताल परिवारलाई अत्यन्त मर्माहत तुल्याएको छ । दुःखको यस घडिमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुण भन्दै दिवंगत आत्माको चिर शान्तिको लागि हार्दिक समवेदना प्रकट गर्दछौं ।