नेपाली समाजलाई हास्य व्यङ्गका माध्यमवाट स्वस्थ्य बनाउने कार्यमा अग्रज भूमिकामा रहनुका साथै समाजमा दृष्टिविहिन भएर बाँचिरहेका व्यक्तिहरुमा नव ज्योत प्रदान गर्न आँखा दान तथा आँखा दान गर्न गराउन समाजलाई उत्प्रेरित गर्न सघाई राखेको व्यक्तित्व द्धय महजोड़ी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अस्पतालले आज एउटा कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।