शिशु स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा वि.सं.२०४० साल देखि विराटनगरमा सक्रिय रुपमा कार्य गर्दै आएका गैर सरकारी सामाजिक संस्था शिशु सेवा समितिले दुष्टिविहिन न्यूनिकरणमा पुरयाउनु भएको अतुलनिय योगदानको कदर स्वरुप प्रोग्राम डाइरेक्टर प्रा.डा. संजय कुमार सिंहलाई आज भव्य समारोह विच नेत्र सम्मानवाट पुरस्कृत गर्नु भएकोमा विराटनगर आँखा अस्पताल परिवारको तर्फवाट हार्दिक वधाई तथा धन्यवाद...।