एसओएस बालग्राम अन्र्तराष्टियको ७०औं स्थापना दिवस तथा यसका संस्थापक पिता डा. हर्मन माइनरको १००औं जन्मोत्सवको अवसरमा विराटनगर आँखा अस्पतालले आँखा उपचारको क्षेत्रमा पुर्याएको अतुलनिय तथा गुणस्तरीय सेवाको कदर गर्दै सम्मानित हुनु भएकोमा सम्पूर्ण विराटनगर आँखा अस्पताल परिवार प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।