41 years of excellence in eye care 13,793,792 Outpatients; 2,227,448 surgeries
यस आँखा अस्पतालमा लहान नगरपालिका, सगरमाथा चौधरी आँखा अस्पताल, रा.उ.स्मारक अस्पताल तथा लहान सरसफाई अभियानको संयुक्त आयोजनामा स्वक्ष, सफा, हराभरा लहान बनाउने सन्दर्भमा अन्र्तर्किया कार्यक्रम सम्पन्न गरिएको छ ।