यस आँखा अस्पतालका कर्मचारी श्री सोमन मेस्तर विगत ३२ वर्ष देखि यस आँखा अस्पतालमा कार्यरत रहि आज अनिवार्य अवकासको विदाई समारोहको कार्यक्रम सम्पन्न भएको छ । (Source Facebook) www.facebook.com