सगरमाथा चौधरी आँखा अस्पतालले आफ्नो अत्याधुनिक सेवाहरु विस्तार गर्न तथा आँखाका विरामीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न सुविधा सम्पन्न नयाँ ओ.पि.डि. तथा विषेशज्ञ सेवाको लागि भवन निर्माणको भूमि पूजन तथा शिलान्यास कार्यक्रम नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्य समितिका अध्यक्ष प्रा.डा.तिर्थ प्रसाद मिश्र र जिल्ला शाखा सिरहाका अध्यक्ष मानणिय पद्यम नारायण चौधरी ज्यू द्धारा सयुक्त रुपमा सम्पन्न भयो यस कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजिविहरु, अतिथिहरु, पत्रकारहरु तथा आँखा अस्पताल व्यबस्थापन समितिका अध्यक्ष श्री रविन्द्र लाल चौधरी, चिकित्सक, कर्मचारी, प्रशिक्षार्थीहरु, पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमका पोग्राम डाईरेक्टर प्र.डा.संजय कुमार सिह र प्रोग्राम कोडिनेटर, कर्मचारीहरु सहभागितामा सम्पन्न भयो