सामुदायिक प्रहरी साझेदारीमा सडक सभ्यता अभिबृद्धी तथा सवारी घटना न्यूनीकरण सम्बन्धित सडक सुरक्षा कार्यक्रम अन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राबिधिक सहयोगमा जिल्ला ट्रफिक प्रहरी कार्यलय, लहानद्धारा आयोजना गरेको सवारी चालक आँखा जाँच कार्यक्रममा १९६ जना सवारी चालकहरुको आँखा परिक्षण गरि Color Vision Problem तथा Refractive Error पाईएका १२ जना सवारी चालकहरुलाई बिषेश जाँच तथा उपचारको लागि आँखा अस्पतालमा रेफर गरियो ।