यस आँखा अस्पतालका कर्मचारी श्री बद्री राम बिगत ३५ वर्ष देखि यस आँखा अस्पतालमा कार्यरत रहि अनिवार्य अवकासको कार्यक्रमा वहाले पु¥्याउनु भएको अतुलनिय सेवाको लागि कदर पत्र अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट द्धारा प्रदान गरेको छ । संझना स्वरुप अस्पताल परिसरमा वहाँ बाट बृक्षारोपन तथा वहा लाई बधाई तथा शुभ कामना सहित बिदाई समारोहको कार्यक्रम अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट, चिकित्सक, कर्मचारी, परशिक्षार्थीहरु द्धारा संपन्न भएको छ । वहाँलाई सुखमय आगामी जिवनको अस्पताल परिवार पकामना गर्दछ ।