विराटनगर आँखा अस्पतालको आइपिडी विभागमा कार्यरत रामदयाल महतोको हिजो राति सड़क दुर्घटनामा परी असामयिक निधनले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ । दुःखको यस घडिमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस भन्दै मृत आत्माको चिर शान्तिको लागि हार्दिक समवेदना प्रकट गर्दछौं ।